मंसिर ८ काठमाडौं । पार्टीको १०औं महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् । १०(१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् ।
उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेको जानकारी दिएका हुन् ।न्युज कारखाना
.jpg)

