सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस अधिवेशन : अछाम १ मा खसेको भन्दा १८ मत बढी भेटिएपछि....

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 254
    SHARES
  • कांग्रेस अधिवेशन : अछाम १ मा खसेको भन्दा १८ मत बढी भेटिएपछि....

    मंसिर ८ अछाम । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशन अन्तर्गतको चुनावको मतगणना भइरहेको छ ।

    images

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं.१ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् ।

    खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए । 
     

    images