सोमबार, कार्तिक १७ गते २०८३
images
images

साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 450
    SHARES
  • साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल

    मंसिर ८ काठमाडौं । साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

    images

    एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।