सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमाले महाधिवेशनः प्रचण्डले पठाए लिलामणि पोखरेल 

एक्सप्रेस पाना
मंसिर १०, २०७८ शुक्रबार
  • 260
    SHARES
  • एमाले महाधिवेशनः प्रचण्डले पठाए लिलामणि पोखरेल 

    मंसिर १० चितवन । एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फवाट लिलामणि पोखरेल चितवन आइपुगेका छन् । 

    images

    एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । 

    प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफु नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन् । 

    images