सोमबार, कार्तिक १७ गते २०८३
images
images

राप्रपा अध्यक्ष कमल थापा पुगे चितवन

एक्सप्रेस पाना
मंसिर १०, २०७८ शुक्रबार
  • 480
    SHARES
  • राप्रपा अध्यक्ष कमल थापा पुगे चितवन

    मंसिर १० चितवन । एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुगेका छन् । उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे ।

    images

    राप्रपाका नेतृ रिना गुरुङलगायता नेता कार्यकर्ताहरू पनि कमल थापालाई स्वागतका लागि भरतपुर विमानस्थल आएका थिए । एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो व्यक्तिगत रूपमा सदभाव रहेको बताउँदै थापाले नेतृत्व चयनका सन्दर्भमा भने शुभेच्छा प्रकट गरे ।