सोमबार, कार्तिक १७ गते २०८३
images
images

घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने 

एक्सप्रेस पाना
मंसिर ११, २०७८ शनिबार
  • 224
    SHARES
  • घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने 

    मंसिर ११ चितवन । नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजित संजाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका छन् । 

    images

    उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।