सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 314
    SHARES
  • कांग्रेस महाधिवेशन : ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी

    मंसिर १२ काठमाडौं । नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो ।

    images

    काँग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणामाथि वर्तमान जिल्ला सभापति मदन अमात्य समूहले हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो ।