सोमबार, कार्तिक १७ गते २०८३
images
images

भीम रावलको पर्चा बाँड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकले बाहिर निकाले पछि...

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 467
    SHARES
  • भीम रावलको पर्चा बाँड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकले बाहिर निकाले पछि...

    मंसिर १२ चितवन । नेकपा एमालेको दशौं महाधिवेशनका प्रतिनिधिहरुलाई भीम रावलको पर्चा बांडिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

    images

    बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।