सोमबार, कार्तिक १७ गते २०८३
images
images

धनकुटामा कांग्रेसको स्थगित निर्वाचन सोमबार

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 249
    SHARES
  • धनकुटामा कांग्रेसको स्थगित निर्वाचन सोमबार

    मंसिर १२ धनकुटा । विवादका कारण स्थगित भएको कांग्रेसको धनकुटा जिल्ला अधिवेशनको निर्वाचन प्रकृया सोमबार बिहानबाट सुरु हुने भएको छ ।

    images

    मंसिर ६ गते हुने भनिएको अधिवेशन संस्थापन र संस्थापन इतरका जिल्ला नेताबिच विवाद भएपछि स्थगित भएको थियो । धनकुटा जिल्ला सभापति पदका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो सभापतिका आकांक्षी रहेका छन् ।