सोमबार, कार्तिक १७ गते २०८३
images
images

स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू

एक्सप्रेस पाना
मंसिर १५, २०७८ बुधबार
  • 227
    SHARES
  • स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू

    मंसिर १५  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । 

    images

    आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ । 

    शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागी भएका छन् । rpp-3-.jpg-2.jpgrpp-1-.jpg-2.jpg

    images