सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा मनोनयन सुरु

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 287
    SHARES
  • कांग्रेस प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा मनोनयन सुरु

    मंसिर १७ धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न थालेका छन् । 

    images

    बिहान ८ देखि १० बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिए पनि सहमतिको प्रयास गर्ने भन्दै २ बजेसम्मका लागि प्रक्रिया सारिएको थियो । तर उम्मेदवाहरू आ-आफ्नै अडानमा रहेपछि समहति जुट्न सकेन ।

    अहिले सबै प्रत्यासी आ-आफ्नै तरिकाले मनोनयन दर्ता गर्न थालेका नेपाली कांग्रेस प्रदेश अधिवेशन प्रचार प्रसार समितिका संयोजक नृप सुनारले बताए । उनका अनुसार संस्थापन समूहबाट तीन जनाले उम्मेदवारी दिने भएका छन् । संसथापन समूहबाट गाेविन्द बाेहरा, गाेविन्द शाह, पुष्पकुमार शाहीलगायत आकांक्षी छन् ।

    images

    इतर समूहबाट नारायणदत्त मिश्रले टिमसहित उम्मेदवारी दिने भएका छन् । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ । न्युज कारखाना