सोमबार, कार्तिक १७ गते २०८३
images
images

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

एक्सप्रेस पाना
मंसिर १९, २०७८ आइतबार
  • 242
    SHARES
  • राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

    मंसिर १९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् । 

    images

    उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।