आइतबार, कार्तिक १६ गते २०८३
images
images

पिपुल्स हाइड्रोपावरले १ अर्बको आईपीओ जारी गर्दै 

एक्सप्रेस पाना
मंसिर २०, २०७८ सोमबार
  • 619
    SHARES
  • पिपुल्स हाइड्रोपावरले १ अर्बको आईपीओ जारी गर्दै 

    मंसिर २० काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

    images

    कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्दैछ । कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

    कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरिसकेका छन् । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

    images