आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

एक्सप्रेस पाना
मंसिर २२, २०७८ बुधबार
  • 333
    SHARES
  • सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

    मंसिर २२ काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।