आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

एक्सप्रेस पाना
मंसिर २६, २०७८ आइतबार
  • 456
    SHARES
  • भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

    एजेन्सी । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ । 

    images

    पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए । ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ ।