आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको बजार भाउ

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 395
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको बजार भाउ

    मंसिर २७ काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा सोमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।

    images

    त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।