बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रचण्डले गरे एन्टिजेन परीक्षण 

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 245
    SHARES
  • प्रचण्डले गरे एन्टिजेन परीक्षण 

    मंसिर २७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन् ।

    images

    सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।

    प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरेका हुन् ।

    images