बिहीबार , कार्तिक २० गते २०८३
images
images

मतदान गरेर बाहिरिए प्रकाशमान सिंह 

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 312
    SHARES
  • मतदान गरेर बाहिरिए प्रकाशमान सिंह 

    मंसिर २७ काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् । 

    images

    कांग्रेस नयाँ नेतृत्वको लागि राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ । 

    सभापति पदमा उम्मेदवार सिंहसहित शेरबहादुर देउवा र शेखर कोइरालाले पनि मतदान गरेका छन् । 

    images