बिहीबार , कार्तिक २० गते २०८३
images
images

सभामुख सापकोटाले गरे संसद बैठक हलको निरीक्षण

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 354
    SHARES
  • सभामुख सापकोटाले गरे संसद बैठक हलको निरीक्षण

    मंसिर २७ काठमाडौं । भामुख अग्निप्रसाद सापकोटाले संघीय संसद अधिवेशन बैठक हलको भवन निरीक्षण गरेका छन् । भोलि (मङ्गलबार)देखि सुरु हुने संघीय संसद् अधिवेशन बैठक हलको तयारीबारे सभामुख सापकोटाले सोमबार हलको निरीक्षण गरेका छन् ।

    images

    प्रतिपक्ष दल नेकपा एमालेले भने पार्टीले कारबाही गरेका आफ्ना सांसदहरुलाई सभामुखले कारबाही अघि नबढाएसम्म संसद बैठक अघि बढ्न नदिने भनिसकेको छ । देउवा सरकारको आगमनपछि एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।