बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै 

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 272
    SHARES
  • माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै 

    मंसिर २८ काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनुअ अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो । 

    images

    संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ ।