बिहीबार , कार्तिक २० गते २०८३
images
images

सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव रामकुमार पौडेललाई

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 277
    SHARES
  • सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव रामकुमार पौडेललाई

    मंसिर २८ काठमाडौं । संघीय संसद सचिवालयका उपसचिव रामकुमार पौडेलले यसवर्षको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार पाएका छन् ।

    images

    हरेक वर्ष २८ मंसिरमा मनाइने संघीय संसद सेवा दिवसका अवसरमा उपसचिव पौडेललाई सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनले नगद एक लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । 

    यस्तै ७५ हजार नगदसहित उत्कृष्ट संसद सेवा पुरस्कारबाट शाखा अधिकृत दिपाकुमारी दुलाल र ५० हजार नगदसहित संसद सेवा पुरस्कारबाट सिनियर प्रेस टेक्निसियन राजेन्द्रप्रसाद लामिछाने र बैठके श्रीजन खनाल पुरस्कृत भएका छन् । 

    images