बिहीबार , कार्तिक २० गते २०८३
images
images

दोस्रो चरणको निर्वाचन जारी : देउवा र कोइराला मतदानस्थलमा, कस्ले मार्ला बाजि ?

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 401
    SHARES
  • दोस्रो चरणको निर्वाचन जारी : देउवा र कोइराला मतदानस्थलमा, कस्ले मार्ला बाजि ?

    मंसिर २८ काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ । 

    images

    मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरूले मतदान गरेका छैनन् । 

    यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो । 

    images