बिहीबार , कार्तिक २० गते २०८३
images
images

देउवालाई नेपालकाे बधाई

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 247
    SHARES
  • देउवालाई नेपालकाे बधाई

    मंसिर २९ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसकाे १४‍‍औँ महाधिवेशनबाट दाेस्राे पटक सभापतिमा निर्वाचित भएका हुन् ।

    images

    नेपालले फेसबुकमा लेखेका छन्, 'दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।'