बिहीबार , कार्तिक २० गते २०८३
images
images

उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 243
    SHARES
  • उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि

    मंसिर २९ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । भने धनराज गुरुङ दोस्रो भएका छन् । 

    images

    बुधबार सानेपामा जारी उपसभापतिको मत गणनाका क्रममा उनले अग्रता कायम राखेका हुन् । दुई जना उपसभापति हुने कांग्रेसमा व्यवस्था छ । 

    मतगणना अनुसार  विजयकुमार गच्छदार :३५५ पूर्णबहादुर खड्का :३९५  डा.चन्द्र भण्डारी :३५१  धनराज गुरुङ :३९२

    images