बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस महामन्त्रीको मतगणना सुरु

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 192
    SHARES
  • कांग्रेस महामन्त्रीको मतगणना सुरु

    पुस १ काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो । 

    images

    मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

    कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा।प्रकाशशरण महत, डा।मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा।राजाराम कार्की छन् ।

    images