बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै 

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 531
    SHARES
  • कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै 

    पुस १ काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् ।

    images

    कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याएका छन् । 

    यसैगरी, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, मिनेन्द्र रिजालले २१ मत ल्याउँदा राजाराम कार्कीले शून्य मत पाएका छन् ।केही समयअघिबाट मतगणना सुरु भएको हो । 

    images