बिहीबार , कार्तिक २० गते २०८३
images
images

रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने 

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 417
    SHARES
  • रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने 

    पुस १ काठमाडौं । रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्।

    images

    उनले सामाजिक सञ्जालमा लेखेका छन्( नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

    महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्।

    images