आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीनको छिङहाईमा ५.३ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 261
    SHARES
  • चीनको छिङहाईमा ५.३ म्याग्निच्युडको भूकम्प

    बेइजिङ । उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC)ले जनाएको छ।

    images

    आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको रिपोर्ट गरेका छन्