बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले झापा इन्चार्जमा अग्नि खरेल

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 291
    SHARES
  • एमाले झापा इन्चार्जमा अग्नि खरेल

    पुस ६ झापा । नेकपा एमालेले झापा जिल्ला इन्चार्जमा अग्नि खरेललाई तोकेको छ । एमालेले झापा इन्चार्जमा स्थायी कमिटी सदस्य, पूर्व महान्यायाधिवक्ता तथा पूर्व मन्त्री खरेललाई तोकेको हो । 

    images

    खरेल ओलीका विश्वास पात्र हुन् । नेकपा एमाले झापाका नेताहरूले ओलीले आफ्नो प्रभाव बलियो बनाउन झापा इन्चार्जको जिम्मेवारी खरेललाई दिइएको बताइएको छ । खरेलले लामो समय झापा बाहिर रहेर काम गरे पनि अब झापामै बसेर काम गर्न चाहेको एमाले स्रोतले बताएको छ । 

     

    images