बिहीबार , कार्तिक २० गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी 

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 230
    SHARES
  • कार्यव्यवस्था परामर्श समितिको बैठक जारी 

    पुस ६ काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूचीसहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटो समितिको बैठक राखेको हुन् । 

    images

    प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसकेका बेला समिति बैठक बसिरहेको हो । संसदको नवौँ अधिवेशन एमालेको अवरोधमै सकिएको थियो भने १०औँ अधिवेशनका बैठकमा पनि अवरोध कायमै छ ।