बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज पनि संसदमा एमाले सांसदको नाराबाजी  

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 218
    SHARES
  • आज पनि संसदमा एमाले सांसदको नाराबाजी  

    पुस ७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ ।

    images

    पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । 

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन् ।

    images