आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा, बोनस कति ?

एक्सप्रेस पाना
पौष ८, २०७८ बिहीबार
  • 543
    SHARES
  • राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा, बोनस कति ?

    पुस ८ काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ  ।

    images

    बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । बैंकले लाभांश पारित गर्नका लागि पुस २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

    images