बिहीबार , कार्तिक २० गते २०८३
images
images

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 504
    SHARES
  • एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

    पुस १२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

    images

    २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।