बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिरहामा गरिरहेको आमहड्ताल र चक्काजामको कारण निषेधाज्ञा जारी

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 433
    SHARES
  • सिरहामा गरिरहेको आमहड्ताल र चक्काजामको कारण निषेधाज्ञा जारी

    पुस १३ काठमाडौं । जनमत पार्टीले केहि दिनदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामको कारण सर्वसाधारणलाई पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ ।

    images

    डा सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको हो । आज बिहानको ५ बजेबाट भोलि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

    images