बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण 

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 264
    SHARES
  • नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण 

    पुस १३ काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र  नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । 

    images

    राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन् । उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए । 

    AvatarAvatarAvatarAvatar
     

    images