बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन (फोटो फिचरसहित)

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 264
    SHARES
  • एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन (फोटो फिचरसहित)

    पुस १६ काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को विरोधमा प्रदर्शन गरेको छ । नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । 

    images

    एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो । 
    AvatarAvatarAvatarAvatarAvatarAvatar