बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोली

एक्सप्रेस पाना
पौष १८, २०७८ आइतबार
  • 240
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोली

    पुस १८ काठमाडौं । नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

    images

    सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सो बैठकमा  केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।