बिहीबार , कार्तिक २० गते २०८३
images
images

पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 470
    SHARES
  • पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा

    पुस १९ अर्घाखाँची । एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस पाणिनी गाउँसमितिले साेमबार दुर्गाफाँटमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन् ।

    images

    गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ गौतमले एमाले विभाजन हुँदा नेकपा एसको पक्षमा सनाखत गरेकी थिइन् । गौतमसँगै नेकपा एसमा सनाखत गरेका वडा सदस्य प्रकाश भुसाल एमालेमा फिर्ता भइसकेका छन् । 

     

    images