बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी केन्द्रीय समिति बैठक सुरु

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 245
    SHARES
  • माओवादी केन्द्रीय समिति बैठक सुरु

    पुस १९ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने विषयमा छलफल भइरहेको छ । 

    images

    २९९ केन्द्रीय सदस्यमध्ये मनोनीत २३६ केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बसेको बैठकले पदाधिकारी चयन गर्नेछ । दिनानाथ शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ ।