बिहीबार , कार्तिक २० गते २०८३
images
images

नारायणकाजीको प्रस्तावमा प्रचण्ड पुनः पार्टी अध्यक्ष

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 522
    SHARES
  • नारायणकाजीको प्रस्तावमा प्रचण्ड पुनः पार्टी अध्यक्ष

    पुस १९ काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुन पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । 

    images

    सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।