बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी केन्द्रको अर्को बैठक पुस २५ गते बस्ने

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 221
    SHARES
  • माओवादी केन्द्रको अर्को बैठक पुस २५ गते बस्ने

    पुस १९ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । ८औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक स्थगित भएको । पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो। 

    images

    अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्नेछ । र, उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।