बिहीबार , कार्तिक २० गते २०८३
images
images

जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 439
    SHARES
  • जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह

    पुस १९ काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद शाह नियुक्त भएका छन् । पार्टीले उनलाई सोमबार दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

    images

    पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका शाहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको जनता समाजवादीले जनाएको छ ।