बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी केन्द्रका नेता वर्षमान पुन आज अस्तालबाट डिस्चार्ज हुँदै

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 454
    SHARES
  • माओवादी केन्द्रका नेता वर्षमान पुन आज अस्तालबाट डिस्चार्ज हुँदै

    पुस २० काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ आज अस्तालबाट डिस्चार्ज हुने भएका छन् ।

    images

    चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका नेता पुन स्थानीय समयानुसार आज दिउँसो २ बजे डिस्चार्ज हुने भएका हुन्। तर उनी चार दिनपछि मात्र स्वदेश आइपुग्नेछन् । उनको सचिवालय स्रोतका अनुसार डिस्चार्ज भए पनि दुई दिन उनी त्यही अस्पतालमा आराम गर्नेछन् । त्यसपछि मात्रै स्वदेश प्रस्थान गर्नेछन् ।

    योसँगै थाइल्याण्ड र चीनमा गरी ९८ दिन लामो उपचारपछि उनी अस्पतालबाट बिदा हुन लागेका हुन् । उनी नेपालमा नभएकै कारण नेकपा माओवादी केन्द्रको अध्यक्ष बाहेकका पदाधिकारी छनोटको निणर्य समेत रोकिएको छ ।

    images