बिहीबार , कार्तिक २० गते २०८३
images
images

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 397
    SHARES
  • वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

    पुस २० काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् । 

    images

    तस्बिरः पुनको सचिवालय।