बिहीबार , कार्तिक २० गते २०८३
images
images

संयुक्त बैठकलाई प्रधानमन्त्रीले निर्देशन दिनुहुने

एक्सप्रेस पाना
पौष २१, २०७८ बुधबार
  • 273
    SHARES
  • संयुक्त बैठकलाई प्रधानमन्त्रीले निर्देशन दिनुहुने

    पुस २१ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिनुहुनेभएको छ । 

    images

    समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न उहाँले आज अपराह्न सिंहदरबारमा हुने मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिनुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।