आइतबार, कार्तिक १६ गते २०८३
images
images

विदेशी मुद्राको विनिमयदर

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 506
    SHARES
  • विदेशी मुद्राको विनिमयदर

    काठमाडौं, २२ पुस नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
     राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ६८ पैसा र बिक्री दर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।
    युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ १९ पैसा र बिक्री दर १३४ रुपैयाँ ८७ पैसा छ । 
    यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ६२पैसा र बिक्री दर १६१ रुपैयाँ ४३ पैसा छ ।  
    स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६२ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०३ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा  छ । 
    क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८४ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २५ पैसा र बिक्री दर १० रुपैयाँ ३० पैसा  छ । 
     चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा  छ । 
     कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम भएको छ ।