बिहीबार , कार्तिक २० गते २०८३
images
images

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

एक्सप्रेस पाना
पौष २३, २०७८ शुक्रबार
  • 271
    SHARES
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

    पुस २३ काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकार सञ्चालनदेखि आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा छलफल भइरहेको छ । 

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसेको हो । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको संयन्त्रको बैठक बिहीबार पनि बसेको थियो ।