बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशन सुरू

एक्सप्रेस पाना
पौष २३, २०७८ शुक्रबार
  • 452
    SHARES
  • एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशन सुरू

    पुस २३ तेह्रथुम । नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा सुरु भएको छ । जिल्ला सदरमुकाम म्याङलुङ शुक्रबार दिउँसो सुरु भएको अधिवेशनबाट ८५ जना भुगोलतर्फ र पाँत जना पदाधिकारीहरु निर्वाचित हुनेछन । अधिवेशनका लागी ६ वटै पालिकाहरूबाट ५५० जना प्रतिनिधी छनौट भएका छन् ।

    images

    नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।