बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 570
    SHARES
  • राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान

    पुस २५ काठमाडौं । निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ । 

    images

    निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागिे निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस)बाट लागु हुने आयोगले जनाएको छ ।