बिहीबार , कार्तिक २० गते २०८३
images
images

जसपा पालुङ्टार नगरपालिका ५ दलित भेलाबाट अध्यक्षमा प्रितम सुनाम चयन

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 844
    SHARES
  • जसपा पालुङ्टार नगरपालिका ५ दलित भेलाबाट अध्यक्षमा प्रितम सुनाम चयन

    पुस २७ गोरखा । जनता समाजवादी पार्टी नेपालको भात्रृसङ्गठन दलित मुक्ति सघं पालुङ्टार नगरपालिका वडा न.५ को दलित भेलाबाट अध्यक्षमा प्रीतम सुनाम चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा बिनिसा सुनाम चयन भएकी छन् । 

    images

    साथै सो कार्यक्रम हिजो सोमबार पालुङ्टार नगरपालिका ५ नवदुर्गा पाटी प्यालेस ठाँटी पोखरीमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम पालुङ्टार नगरपालिकाको वडा नम्वर ५ मा दलित भेला गरि ३५ जनाको कार्य समिती निर्माण गरिएको हो । 

    त्यस्तै कार्यक्रमका सभापति चित्र बा. परियार, प्रमुख अतिथि समाजवादी दलित मुक्ति सघंका केन्द्रीय उपाध्यक्ष लाल बहादुर विश्वकर्म, अतिथिमा जिल्ला सदस्य प्रेम बा. गुरुङ ,विध्यार्थी युनियन जिल्ला सचीव लक्ष्मण गिरी, पालुङुटार ५ का वडा अध्यक्ष दिपक पाण्डे, जनता समाजवादी पा.नपा. वडा नम्बर ०५ का वडा सदस्य भरत श्रेष्ठ लगायताका नेता तथा कार्य कर्ताको बाक्लो उपस्थिति रहेको थियो । 

    images